म अनि मेरो भावना's image
Nepali PoetryPoetry1 min read

म अनि मेरो भावना

sushil adhikarisushil adhikari November 6, 2021
Share1 Bookmarks 214265 Reads1 Likes
म तिमीलाई भेट्न चाहन्छु
तिम्रो कुनै ठेगाना छ भने भनिदेऊ न

यसरी हर् दिन् सपनी मा भेट्छौ
तिम्रो कुनै रूप छ भने देखाई देऊ न

No posts

Comments

No posts

No posts

No posts

No posts