प्रेमीहरु - भूपिन ब्याकुल's image
Nepali Poetry1 min read

प्रेमीहरु - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 43 Reads0 Likes

प्रेमीहरु

सिर्फ सम्मोहीत पुतलीहरु हुन्

जो प्रत्येक रात

आफ्नै सपनाहरुको मलामी जान्छन्

र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी

मृत्युको तयारी गरिरहन्छन्

बारम्बार

आगोको समुन्द्र माथी पौडीरहन्छन्

दु:खाईका चरम आनन्दहरु लिन्छन्

सपनासगै डढ्छन्

र अन्तत :मृत्युवरण गर्छन !

फरक फरक मृत्यु -उत्सव मनाउछन् जीवनभरी

पुतलीहरु र प्रेमीहरु :

पुतलीहरु

अन्जानमा मृत्यु -उत्सव मनाईरहन्छन्

प्रेमीहरु


No posts

Comments

No posts

No posts

No posts

No posts